च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – सरकारले कुनै पनि स्वरुपको भ्रष्टाचार नसहने रणनीति लिएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।
सरकारकाे आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार, अनियमितता, अपचलन तथा दोहन गर्नेलाई कानुनी कारबाही गरिने रणनीति लिइएको बताउनुभयो ।
सुशासन, प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सदाचारको विधि अपनाउने भएको छ । नागरिककाे लागि इमान्दार बन्छु भन्ने कार्यशैली प्रवर्द्धन गर्न सरकार लागिपर्ने उहाँको भनाइ छ ।
यस्तै वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय लगानी रणनीति तथा कार्ययोजना अनुसार काम गरिने सरकारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।