अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमान र मातृभूमिको हितभन्दा ठूलो केही नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नेपालले आफ्नो स्वाभिमानको कुरा अरु कसैको उक्साहटमा लागेर गरेको हो कि ! भन्नु नेपाललाई होच्याउने र अपमान गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म सबैले बुझ्ने गरी भन्न चाहन्छु, नेपाल गुलामी कहिल्यै स्वीकार नगरेको र स्वाभिमानका लागि बलिदान गरेको तथा दासता अस्वीकार गरेको देश भएकाले यसले कसैको उक्साहट कहिल्यै स्वीकार्दैन ।’
अहिलेको सरकारले राष्ट्रिय हित, भावना र स्वाभिमानको प्रतिनिधित्व गर्ने भएकाले कसैको उक्साहटमा भएको भन्ने कुरा गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।