शुक्रबार विशेष : कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो

 जेठ ९, २०७७ शुक्रबार २०:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५ सय नाघ्याे

खाडीका देश र टर्कीमा कोरोनाकाे कारण ज्यान गुमाउने नेपालीको संख्या १५

विदेशबाट शव ल्याउन समस्या, ५८ परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिए

नवजात शिशुको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

परदेशीले सोध्छन् : रोगलेभन्दा भोकले मरिन्छ जस्तो छ, दिदी प्लेन कहिले चल्छ ?

परदेशबाट फर्कन खोज्ने धेरै, पहिलो चरणमा २५ हजारलाई ल्याउने सरकारको तयारी

नयाँ नक्सा राजपत्रमा प्रकाशित

नयाँ नक्सा अनुसारकाे निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता

'भारतसँग वार्ता गरेरै जमिन फिर्ता लिन्छाैँ, याे विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छैन'

नेपालले वर्षौँदेखि गरेको धैर्यको कदर छिमेकीले गर्लान् भन्ने आशा छ : डा. भेषबहादुर थापा

सरकारले तिर्‍याे झण्डै ५७ अर्ब रुपैयाँ ऋण

सरकारले एकल महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षा भत्ता कटौती गर्न लागेको हो ?

पाकिस्तानमा ९० जना यात्रु बोकेको जहाज दुर्घटना

दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीमा काेराेना सङ्क्रमण

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया