एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
पाकिस्तानमा भएको विमानमा दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएको छ ।
ज्यान गुमाएकामध्ये १९ जनाको परिचय खुलेको अन्तर्राष्टिय समाचार संस्था अल जजिराले जनाएको छ । कराँचीका मेयर वासिम अख्तरले विमन बस्तीमा खस्दा ५, ६ ओटा घर ध्वस्त भएको जानकारी दिनुभएको छ ।
पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ जाँदै गर्दा पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एअरबस ए ३२० विमान शुक्रबार साँझ बस्तीमा दुर्घटनाग्रस्त भएको थियो । क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् भन्नेबारे स्पष्ट जनकारी आइसकेको छैन ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति सहानुभूति व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।