सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले बुझाउनुपर्ने योगदान रकम सरकार नै तिरिदिने भएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीक नाममा सम्बोधन गर्दै अहिलेलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकले बुझाउनुपर्ने रकम सरकारी कोषबाट मिलान गरिने बताउनुभएको हाे ।
सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउँदै सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिने पनि प्रधानमन्त्री आलीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sarswati
May 25, 2020, 8:03 p.m.कुन महिनादेखि कुन महिनासम्म सरकारले नै मिलान गर्ने हो, मलाई प्रष्ट भएन , बुझ्न चाहन्छु /