‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । यस्तै अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध असार १३ गतेसम्म लम्बिएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अनिल थापा मदाने गा•पा ५ मलागिरी गुल्मी
May 30, 2020, 10:07 p.m.सरकारले जति लक डाउन थपे पनि कोरोना नियन्त्रण भएको खासै देखियन इन्डिया बाट आउनेको दैनिक चाप बढेको छ यता भने क्वारेन्टाइनको समस्या उस्तै छ !!