धादिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडकाे भूकम्प

 जेठ १७, २०७७ शनिबार २२:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – शनिबार राति धादिङ आसपासका जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । 

धादिङकाे सुनाैला बजार केन्द्रबिन्दु भएर रातिकाे ९ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।  

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दयालु दुमी

    May 30, 2020, 10:21 p.m.

    ०७२ साल वैशाख १२ गतेको भुकम्प चाहियो । यो फकडाउन भुकम्पले मात्रै खोल्ने देखिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया