शुक्रबार विशेष : विदेशबाट नेपाली ल्याउन सुरु, अलमल र अन्यौल कायमै

 जेठ २३, २०७७ शुक्रबार २०:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

आजका मुख्य खबर :

विदेशबाट नेपाली ल्याउन सुरु

यूएईबाट नेपाली लिएर उडेको जहाज काठमाण्डौ आइपुग्यो

विदेशबाट नेपालीको स्वदेश फिर्ती : उडान मिति, खर्च र कोरोना परीक्षणबारे दूतावासलाई स्पष्ट निर्देशन भएन

कुवेत पनि आफ्नै खर्चमा नेपाली पठाइदिन तयार, खाडी र मलेसियाबाट स्वदेश फर्कन खोज्ने नेपाली ४० हजारभन्दा धेरै

२३८ नेपालीको शव विदेशमै, चार्टड उडानमार्फत क्रमिक रुपमा नेपाल ल्याउने तयारी

८ महिने बालकसहित थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९१२ पुग्याे

६८ जिल्लामा पुग्याे काेराेना सङ्क्रमण, प्रदेश २ र ५ अति प्रभावित

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ११ पुग्यो

कोरोना महामारीले सकारात्मक पाठहरु पनि सिकाएको छ

कोरोना सम्बन्धी सूचना अफवाहको महामारीबाट बच्ने पाँच उपाय

‘कोरोना सङ्क्रमितमा अरु रोगका लक्षण देखिन थाल्यो, पूर्वाधार बढाउनुपर्छ’

‘आत्महत्या गर्ने अवस्था आएपछि पसल खोल्यौँ’

मास्क नलगाउनेलाई विमानस्थल प्रवेशमा निधेष : ज्वरो र खोकी लागेका व्यक्ति जहाज चढ्न नपाउने

सङ्क्रमणको अवस्था हेरेर लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी

शिक्षाको गुणस्तर सुधारका लागि अहिले अवसर छ, खेर नफालौँ : प्रा. विद्यानाथ कोइराला

मर्स्याङ्दी गाउँपालिका : उद्यम गर्न चाहने युवालाई विना धितो, विना ब्याजमा ऋण

रोकिएको कोरोना बीमा फेरि सुुरु, चैतसम्म मात्रै मान्य

भारत : काेराेना कहरकै बीच होटल, मल र धार्मिकस्थल खुल्ने

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया