आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
पर्सा – पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । गएको बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ८५ वर्षीया वृद्धाकाे मृत्यु भएको वीरगञ्जकाे गण्डक अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
गएको बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारको लागि गण्डक अस्पतालमा बनाइएकाे कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा श्वासप्रश्वाससँगै मुटुको समस्या पनि रहेको डाक्टर सिंहले बताउनुभयो ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।