मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : संयुक्त राष्ट्...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले काठमाण्डौ उपत्यकाको उत्तरी क्षेत्रमा पानी परिरहेको छ भने दक्षिणतर्फ पानी पार्ने बादल बनेको छ ।
केही बेरमा धेरै ठाउँमा पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार देशका धेरै ठाउँमा छोटो समयमा ठूलो वर्षाको सम्भावना छ । तर लगातारको झरी भने नपर्ने उहाँले बताउनुभयो ।
मनसुन सक्रिय रहेकाले अझै केही दिन देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । छोटो समयमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको खतरा रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।