१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - सरकारले लामो दुरीका यातायात र हवाई उडान आउँदो भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
बैठकले भदौ १६ गतेदेखि लामो दुरीका यातायात र हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन गर्न दिने अनुमति दिएको थियो । सीमा नाका भने भदौ मसान्तसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजु पाैडेल
Aug. 10, 2020, 10:58 p.m.अहिले फेरि १६ सम्म बन्द अनि १६ अाउछ अनि ३२ यसरी हाेचुवाकाे तालमा निर्णय गर्दै जनतालाई अाश दिनु भन्दा वर्षभरि नै लकडाउन छ भनी देउ सरकार यहाँ जनता त काेराेना भन्दा पनि अरु अवस्था ले मर्ने भए ।जय हाेस सरकार ।
Roshni Baniya
Aug. 10, 2020, 10:28 p.m.ठीकै छ तर १५ पछि त खोल्नु होला है /