साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाण्डाै – केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका विभिन्न जिल्लामा काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । काेराेनाकाे जाेखिम रहेकाे भन्दै सरकारले पटक–पटक शारीरिक दुरी कायम गर्न, मास्क लगाउन र स्वास्थ्यसम्बन्धी प्राेटाेकलकाे पूर्णरुपमा पालना गर्न आग्रह गरिरहेकाे छ ।
तर सरकारले गरेकाे आग्रहकाे पूर्णरुपमा पालना भएकाे छैन । यही सन्दर्भमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालकाे नेतृत्वमा महाराजगञ्जकाे चक्रपथमा रहेका पसलमा छड्के जाँच गरिएकाे छ ।
छड्के जाँचका क्रममा पसलमा बस्नेले मास्क नलगाइ बसेकाे पाइएकाे छ । मास्क नलगाएकाे पाइएपछि उनीहरुलाई कारबाही स्वरुप जरिबाना तिराइएकाे छ ।
तस्बिर : विकास तामाङ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।