निषेधाज्ञामा सुनसान काठमाण्डाैका सडक

 भदौ ४, २०७७ बिहीबार १७:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता काठमाण्डाै उपत्यकालगायत देशभरि नै काेराेना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमणको दर बढ्दै गएपछि काठमाण्डाै उपत्यकामा पनि बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ, जसका कारण काठमाण्डाै उपत्यकाका सडक सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् ।

प्रशासनले निषेधाज्ञा पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत कम सङ्ख्यामा देखिएका छन् ।

निषेधाज्ञा जारी भएपछि काठमाण्डाै उपत्यका, हेर्नुस् तस्बिरमा–

तस्बिर : विकास तामाङ

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया