काम मिलाइदिन्छु भन्दै यात्रुलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ
मंसिर १३, २०८१ बिहिबार
रामेछाप - रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लामा रहेकाे खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।
भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी भिरबाट लडेर करिब १ सय मिटर तल पुगेका थिए ।
स्थानीयहरुले उद्धार गरि एम्बुलेन्समार्फत काठमाण्डौ लैजाने क्रममा उनकाे बाटाेमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली ल्याइँदै गरेको पनि प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।