वीपी राजमार्गक‍ो सुन्दरता (फोटो फिचर)

 चैत २१, २०७७ शनिबार ११:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली - वीपी राजमार्ग अन्तर्गतकाे नागबेली सडकलाई नेपालकै सुन्दर राजमार्गकाे रुपमा लिइन्छ ।

याे सडक नेपालको सबैभन्दा बढी लागतमा सम्पन्न भएको राजमार्ग पनि हो ।

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएकाे यस सडकमा जियोटेक र सटक्रीट जस्ता नयाँ प्रविधिको प्रयोग गरिएकाे छ । 

तराई जाेड्ने छोटो राजमार्गको रुपमा परिचित याे सडक पछिल्लो समय घुमफिरको राम्रो गन्तव्य बनेको छ । नागबेली सडकसँगै यहाँबाट देखिने सुनकोशी नदी, तामाकाेशी नदी, हरिया फाँट तथा डाँडाकाँडाले सबैको मन मोहित पार्छ । 

हेर्नुहाेस् तस्बिर :

तस्बिर : विकास गाेले 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया