चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से दुई दशमलव ७४ अङ्कले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा पुगेको छ ।
बिहीवार बैंकिङ समूहको शेयर झण्डै दुई अङ्कले, विकास बैंकको २० अङ्कले, होटल तथा पर्यटनको २९, फाइनान्सको ३९, माइक्रोफाइनान्सको एक सय ६ र जीवन बीमा समूहको शेयर ९२ अङ्कले बढेको छ ।
बिहीवार दुई सय सात कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
ग्रीन लाइफ हाइड्रो, ज्योति लाइफ इन्स्योरेन्सलगायत ६ कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । युनिभर्सल पावर र रसुवा जलविद्युत् कम्पनीको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।