सिमसार क्षेत्रमा अत्यधिक दोहन र अतिक्रमण बढ्दो
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्बन्धी प्रतिवेदन संसदबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बुधवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मीलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन सरकारले टेबुल गरिसकेकोले प्रतिवेदन रोक्न नपाइने बताउनुभयो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार भएको समयमा सम्झौता भएको एमसीसी परियोजनालाई सदनमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो ।
सम्झाैता गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैनहुने भन्दै उहाँले त्यसलाई कुनै पनि हालतमा प्रस्तुत गर्नैपर्ने बताउनुभयो ।
संसद अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।