डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ अभियान सुरु गरेको छ । कोरोना महामारी बढ्दै गएको अवस्थामा विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गराउन अभियान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विमानस्थलमा भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, मास्क, पञ्जा र पीपीईको प्रयोग गर्न, विदेश जाने यात्रुलाई अनिवार्य पीसीआर रिपोर्ट साथमा राख्न पनि अनुरोध गरेको छ ।
यस्तै टिकट भएका र विशेष अवस्था भएका यात्रुलाई पुर्याउन र छाड्न थोरै व्यक्ति मात्रै प्रवेश गर्न र विमानस्थलमा भिडभाड नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।