धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभएको छ ।
अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफ्नो दल नेकपा एमाले प्रदेशसभामा बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको र नियुक्ति पनि त्यसै आधारमा भएको बताउनुभएको छ ।
उहाँले आफूलाई संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रिया अनुरुप नै हुने बताउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभएको छ ।
सूर्य चिह्नबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन नसक्ने पोखरेलको दाबी छ । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव जानकारी नहुनु आश्चर्यको भएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोहित धामि
May 3, 2021, 11:03 a.m.यी चुतिया अबुझ नेताहरुको लागि भएपनि बदमास बनौ बनौ जस्तो लाग्छ,😡😡😡 बिशेश गरि त मैले चिनेका अबुझ झोलेहरुको लागि 😡😡😡👊👊👊