प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ - राष्ट्रपति कार्यालयले प्रधानमन्त्री पदका लागि कसैको दाबी नपरेको बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको २७ गते तीन दिनको समय सीमा तोकेर प्रधानमन्त्री पदका लागि आह्वान गर्नुभएको थियो ।
आज अन्तिम दिन विभिन्न दलले दौडधुप गरे पनि कसैले दाबी गर्न नसकेका हुन् । आज दिनभर दौडधुप गरे पनि कांग्रेस र माओवादीले नयाँ सरकारको चाहिने एक सय ३६ जना सांसदको बहुमत जुटाउन असफल बनेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आज राति नौ बजेसम्मको समय दिनुभएको थियो । तर कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि अब कम्तीमा एक महिनाका लागि केपी शर्मा ओली नेतृत्वकै सरकार रहने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।