साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार निय...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ - नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रियसभा उपचुनाव र आउँदो बजेटबारे छलफल हुने नेताहरुले बताएका छन् ।
यस्तै खनाल-नेपाल समूहसँग वार्ता गर्न गठन भएको वार्ता टोलीले बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले बताएका छन् । एमालेको पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुग्दै गर्दा स्थायी कमिटी बैठक बोलाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।