राष्ट्रिय जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त

 जेठ २०, २०७८ बिहीबार १४:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

कास्की – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ ।

आजै बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएकाे सूचना पढेर जानकारी गराउने तयारी छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारकाे पक्षमा हस्ताक्षर नगरेपछि उहाँलाई जनमाेर्चाले कारबाही गरेको हो ।

थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया