मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएकाे छ ।
नयाँ मन्त्रिपरिषद् यस्तो छ–
केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ : शिक्षा
वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
शेरबहादुर तामाङ : स्वास्थ्य
शरतसिंह भण्डारी : ऊर्जा
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : संस्कृति– पर्यटन
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
अनिल झा : खानेपानी तथा सरसफाइ
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
एकवाल मियाँ : युवा तथा खेलकुद
रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sharmila Basnet
June 4, 2021, 11:08 p.m.अन्य त मंत्री पद र त्यों पद सँग पाउने सुबिधा मात्र को लागि नियुक्ति भएको जस्तो छ। All in one ta PM ज्यु नै जस्तो लाग्यो।
Netra prasad paudel
June 4, 2021, 10:55 p.m.के नागरिकले यहि दिनका लागि राजा छाडेका हुन त ? किन यस्तो खेल खेल्दै छन् ? किन नागरिक मारेका छन् ? किन अनेकौं राजा बनेका छन् त ? राजेन्द्र महतोले २ नं क्षेत्रमा के गर्यो ? पहिले नै कालो धब्बा छ, फेरि उही मन्त्री बनाउनु राम्रो होइन/तिमीहरुको दिनगन्ती सायद शुरु भए जस्तो छ , सचेत रहनु , नागरिकको दिमाग खराब भयो भने तिमीहरुको काल आउने छ , जय नेपाल /
Akash karki
June 4, 2021, 9:49 p.m.वा हा क्या चतुर छन् है केपी बा.... सबै राम्रो र मुख्य आफै राखेर क्या ।।। प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन । सुताए बा ले संस्तै मा
दिलीप थापा
June 4, 2021, 9:25 p.m.अरू त त्यस्तै हो स्वास्थ्यमन्त्रि चाहीँ सवल पाईए जस्तो भान भएको छ, वाकी त पुरानै काक्रो चोरहरू न हुन..