‘सुक्खा हिउँद र सन्निकट सङ्कट’
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा काेराेना भाइरसका सङ्क्रमितको सङ्ख्या सत्र करोड ८४ लाख ३६ हजार नाघेकाे छ । कोरोना सङ्क्रमण सुरु भएयता अहिलेसम्म विश्वभर ३८ लाख ६४ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
यस्तै अहिलेसम्म १६ कराेडभन्दा धेरै काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । काेराेनाविरुद्धकाे खाेप उपलब्ध भएसँगै अहिले सङ्क्रमण दर पनि घट्दाे छ ।
जाेन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अति प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिकाे सङ्ख्या यस प्रकार रहेका छन् ।
देश सङ्क्रमितको सङ्ख्या कुल ज्यान गुमाउने
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ४१ हजार ९६७ छ लाख १ हजार ८२४
भारत दुई करोड ९८ लाख ८१ हजार ७७२ तीन लाख ८६ हजार ७०८
ब्राजिल एक करोड ७९ लाख २७ हजार ९२८ पाँच लाख १ हजार ८२५
फ्रान्स ५८ लाख १९ हजार ८८ एक लाख १० हजार ९००
टर्की ५३ लाख ७० हजार २९९ ४९ हजार १८५
रुस ५२ लाख ५५ हजार २१४ एक लाख २७ हजार २०६
बेलायत ४६ लाख ४६ हजार ६८ एक लाख २८ हजार २४०
अर्जेन्टिना ४२ लाख ६८ हजार ७८९ ८९ हजार ४३
इटाली ४२ लाख ५२ हजार ९७६ एक लाख २७ हजार ४३
कोलम्बिया ३९ लाख ४५ हजार १६६ ९९ हजार ९३४
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।