काठमाण्डौबाट यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
माघ ९, २०८१ बुधबार
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आउँदो महिना भारतमा हुने बिमस्टेक देशको संयुक्त सैन्य अभ्यास कसैका विरुद्ध नभएको स्पष्ट पार्नुभएको छ ।
बिमस्टेक समापनपछिको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले एक अर्कासँग भएको सैन्य कौशलको आदानप्रदान गर्नका लागि मात्र सैन्य अभ्यास गर्न लागिएको बताउनु भएको छ ।
कसैका विरुद्ध गरिने सैन्य अभ्यासमा नेपाल कहिल्यै पनि सहभागी नभएको र आउँदा दिनमा पनि नहुने परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।