बाग्लुङमा अलैँची खेतीबाट एकै वर्षमा ६ करोड बराबरको आम्दानी
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेले संसद बैठकमा विरोध गर्दा शिष्ट बन्न सांसदहरुलाई आग्रह गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले सांसदहरुलाई शिष्ट र मर्यादित भएर विरोध गर्न निर्देशन दिने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
सभामुख अग्नि सापकोटाको मनोमानीको कारण संसदमा अहिलेको अवस्था आएको भन्दै विरोध गर्ने सांसदलाई अनुशासन र मर्यादाभित्र बस्न पनि बैठकले निर्देशन दिएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले भोलि दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको पनि नेता भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।