कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि आंशिक बदली भएको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा केही दिनदेखि बदली भइरहेको हो ।
राम्रोसँग घाम नलाग्दा बिहान र बेलुका चिसो बढेको छ । तर दिउँसोपख भने गर्मी हुन थालेको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निर्मला रेग्मीले जानकारी दिनुभयो ।
तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज कोशी र गण्डकीका हिमाली भेगमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।