सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ?
माघ १७, २०८१ बिहिबार
सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् ।
अमेरिकी कोषको रकम चलाउन नमिल्ने भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योल बढ्दै गएको भन्दै न्यायाधीशहरूले आदेश कार्यान्वयन नगर्न भनेका हुन् ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा भएको रकम रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कर सङ्कलन र सहायता वितरणलाई व्यवस्थित बनाउने प्रयास रहेको बताउँदै आउनुभएको थियो ।
ट्रम्प प्रशासनले आदेश दिएको सङ्घीय कोष फ्रिज शुरू हुन लागेको केही समय अघि मात्र अमेरिकी न्यायाधीशहरूले हस्तक्षेप गरेका बीबीसीले जनाएको छ ।
वाशिङ्गटन डीसीमा अमेरिकी जिल्ला न्यायाधीश लोरेन अलीखानले कम्तीमा आउने फेब्रुअरी ३ सम्म कोषबाट सञ्चालित कार्यक्रमहरू रोक्न नहुने बताउनुभएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।