सूर्यलाई अर्घ्य दिइयाे (तस्बिरहरू)

 कात्तिक २४, २०७८ बुधबार २०:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – छठ पर्वकाे मुख्य दिन आज बुधवार काठमाण्डाैसहित तराईका जिल्लामा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइएकाे छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति सोमवारदेखि सुरु भएको हो ।

आज काठमाण्डाैकाे गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी, वाग्मतीलगायतका नदीमा व्रततालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । 

भोलि बिहीवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वकाे समापन हुन्छ ।

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया