विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अ...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ विदेशबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ? यदि पठाउँदै हुनुहुन्छ भने थाहा पाउनुहोस् बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर ।
आज बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
आज बिहीबार कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५७ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३१४ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
र, कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।