एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले आउँदो महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । एमालेले मङ्सिर १०, ११ र १२ गते चितवनमा हुने दशौँ महाधिवेशनको प्रचार कार्यलाई तीव्र बनाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा फरक र नयाँ ढङ्गले महाधिवेशनको प्रचार अगाडि बढाएको र यसपालि कपडाको ब्यानर र भित्ते लेखन नहुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई बढी सक्रिय बनाउने बताउनुभयो ।
आज शुक्रवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटीले दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न राखिएको छ ।
महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टार परिसरमा हुने महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।