एमालेमा सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेस (सूचीसहित)

 मंसिर १२, २०७८ सोमबार ५:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रस्ताव भन्दै  ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्द सत्रमा पेस गर्नुभएको छ ।

गएरातिको बन्द सत्रमा नाम पेस गर्दै उहाँले यो सूचीमा आपत्ति हुनेका लागि चुनाव लड्ने बाटो खुल्ला राखेको जानकारी दिनुभयो । उहाँले सहमतिको लागि नाम प्रस्ताव गरेको र सहमति नहुनेहरु चुनाव लड्न पाइने बताउनुभएको हो । 

बन्द सत्रमा पेस भएका नामहरु यस प्रकार छ :

केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट ,मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल ,कर्णबहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, जीवन घिमिरे, अग्नि खरेल, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाईँ, गणेश पहाडी, गोकुल बाँस्कोटा, देवि ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रविन्द्र अधिकारी (नवलपुर), खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशु मेघी गुरुङ, यज्ञराज सुनुवार, पार्वत गनुङ, श्रीप्रसाद जवेगु,राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी,कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी ,चेतनारायण आचार्य ,घनश्याम पाण्डे ,कुमार दसौदी, शिवराज सुवेदी ,रोमनाथ ओली, सूर्य ढकाल, नवराज राउत, दल रावल ,किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी , दयालबहादुर शाही,पठानसिंह बोहरा, सञ्जीव झा ।

खुला महिला

बिन्दा पाण्डे

शिवमाया तुम्बाहाङ्फे

पद्मा अर्याल

सीता पौडेल

थममाया थापा

सुजिता शाक्य

निर्मला देवकोटा

ममता गिरी

सुशीला नेपाल

मनकुमारी केसी

श्रीमाया थकाली

सीता सुन्दास

सीता गिरी ओली

विमला घिमिरे

शान्ता चौधरी

गौरीकुमारी वली

निरुदेवी पाल

लिलाकुमारी भण्डारी

नविना लामा

भगवती चौधरी

सुनिता बराल

लक्ष्मी गौतम

सकुन्तला बस्नेत

गीता अधिकारी

अम्बिका थापा

बिनादेवी राई

मीना उप्रेती

तुलसा दाहाल

प्रतिक्षा तिवारी

बुदनीदेवी महतो

बिन्दा ढुंगाना

सरस्वती बस्नेत

प्रभा बराल

शर्मिला कार्की

जानुका सिंखडा

बालिका गिरी

सरिता न्यौपाने

भारती पाठक

टुका हमाल

विद्या भट्टराई

सम्झना देवकोटा

मैना भण्डारी

सीता न्यौपाने

गोमादेवी आचार्य

शोभा ज्ञवाली

कोमल वली

सिर्जना काफ्ले

दक्षिणा शाही

कमला बोहरा

इन्दु कडरिया

निरुदेवी दर्लामी

शान्ति ढकाल

दीपा शर्मा

जनजाति खुला

अइन्द्रसुन्दर नेम्वाङ

खगेन्द्र राई

पासाङ शेर्पा

यज्ञराज सुनुवार

डम्बरसिंह सम्बाहाम्फे

टेकबहादुर बलम्पाखी

कमलजंग राई

दावा लामा

लिलबहादुर थापा

गोकुल घर्तीमगर

दलबहादुर राना

हरि राजवंशी

जमिन्द्रमान घले

सीपी घर्ती

विद्यासुन्दर शाक्य

केशव स्थापित

अजयक्रान्ति शाक्य

जगदिश कुसियत

रामलाल साह

कुन्दन कुशलाह

गंगाप्रसाद यादव

प्रमोदनारायण यादव

रामचन्द्र मण्डल

सरोज यादव

हरिनारायण महतो

प्रभु हजारा

पशुपति दयाल मिश्र

राजकुमार गुप्ता

मोती दुगड

सुशील श्रीवास्तव

जनजाति महिला

उर्मिला थेवे

सूर्यकुमारी श्रेष्ठ

अमृता सुब्बा

सावित्रा राना

तारा राई

इश्वरी जीएम

टासीस्याङ्बो गुरुङसेनी

जुनेली श्रेष्ठ

जुलीकुमारी महतो

ज्वालाकुमारी साह

शिला यादव

कमला महतो

सरिता गिरी

रितादेवी साह

थारु खुला

वैजनाथ चौधरी

नरुलाल चौधरी

गौरिशंकर थारु

कृपाराम राना

बलवीर चौधरी

महिला

गंगा चौधरी सत्गौवा

मञ्जु चौधरी

सरस्वती चौधरी

मुस्लिम

तैयव हुसेन

महम्मद हारुन हलुलाइ

सिराज अहमत फारुकी

मोहम्मद समीर

महिला

साजिदा सिद्दिकी

दलित खुल्ला

रामदयाल मण्डल

ईश्वरी रिजाल

बमबहादुर विश्वकर्मा

पुरनसिंह दयाल

गोविन्द नेपाली

जीतबहादुर दर्जी

जंगबहादुर नेपाली

रामप्रित राम

महिलातर्फ

शिवकुमारी गोतामे सार्की

रामरति राम

विष्णुमाया विश्वकर्मा

सविता रसाइली

पिछडिएको क्षेत्र खुला

भैरवसुन्दर श्रेष्ठ

लालबहादुर थापा

मोहन बानियाँ

महिलातर्फ

बद्मीकुमारी बोहरा

श्रमिकतर्फबाट​खुला

विनोद श्रेष्ठ

रमेश बडाल

कमल गौतम

बाबुराम थापा

महिला

मञ्जुकुमारी थापा मगर

सीता लामा

उपत्यका विशेष

खुला

माधव ढुंगेल

महिला

बिना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ

कल्पना थापा

प्रदेश-१ भूगोल खुला

तिलकुमार म्याङ्बो

टंक आङबोहाङ

विनोद ढकाल

किशोर अधिकारी

वसन्त नेम्वाङ

राजेन्द्र राई

महिला

मेनुका काफ्ले

मञ्जु भण्डारी

उषाकला राई

प्रदेश नम्बर- २ भूगोलबाट

प्रभु साह

रामदयाल मण्डल

मोहम्मद समीर

लिलानाथ श्रेष्ठ

राजकुमार लेखी

प्रभु हजारा पासवान

महिला

कल्पना कटुवाल

रेखा झा

ज्वाला साह

वाग्मती प्रदेश भूगोलबाट

कृष्णकुमार राई

कैलाश ढुंगेल

खेमप्रसाद लोहनी

रामेश्वर राना

आनन्द पोखरेल

सरेस नेपाल

महिला

रचना खड्का

पेम्बा लामा

पार्वती रावल

गण्डकी प्रदेश भूगोल

मायानाथ अधिकारी

तिलक महत

जगत विश्वकर्मा

भूपेन्द्र थापा

इन्द्रलाल सापकोटा

टुकराज सिग्देल

महिला

नरदेवी पुन

सीमा क्षेत्री

मीनाकुमारी गुरुङ

लुम्बिनी प्रदेश भूगोल

लिला गिरी

खेममान खड्का

नविन रोका

दिनेश पन्थी

भूमिश्वर ढकाल

हरि रिजाल

महिला

सरिता खनाल

सावित्रा अर्याल

मेनुका पोखरेल

कर्णाली प्रदेश भूगोल

धर्मराज रेग्मी

निरज आचार्य

गुलाबजंग शाह

विष्णु रिजाल

डम्बरबहादुर सिंह

नागेन्द्र शाही नेशनल

महिला

तीर्था गौतम

मीना रखाल

मोहनमाया ढकाल

सुदूरपश्चिम प्रदेश खुला

राजेन्द्र रावल

झपटबहादुर बोहोरा

नारदमुनी राना

लिलाधर भट्ट

अफिलाल ओखेडा

महिला

कमला वली

कमला बोहरा

शान्ता शर्मा

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dina Nath Pandit

    Nov. 29, 2021, 6:33 a.m.

    रविन्द्र अधिकारी मरेकाे 4 वर्ष भईसक्याे । अनि कताबाट केन्द्रीय सदस्यमा उठे । मृत्युुलाेकका पनि प्रतिनिधि छन के हाे पत्रकार ज्यु । जे पायाे तेही समाचार लेख्ने । हाेच्याउने पनि सिमा हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया