अमेरिकामा 'टिकटक' बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ...
माघ २, २०८१ बुधबार
चितवन – नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गर्नुभएको छ ।
चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याउनुभएको छ । सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले निकै ठूलो मतले रावललाई पराजित गर्ने देखिएको छ ।
गए रातिदेखि आज मङ्गलवार बिहानसम्म भएको मतदानमा दुई हजार ७९ मत खसेको थियो । अरू पदमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा चुनाव भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Lokendra chand
Nov. 30, 2021, 2:23 p.m.रावललाई जिताउनुपर्छ /