धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बङ्गालको खाडीमा जवाद सामुद्रिक चक्रवात बनेको जनाएको छ ।
यसको प्रत्यक्ष प्रभाव नपर्ने तर वाग्मतीसहित प्रदेश-१ र दुईमा मौसम बद्ली भइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जनाएको छ ।
नेपालमा जवाद चक्रवातको असर आउँदो सोमवारदेखि क्रमशः कम हुँदै जानेछ । भोलिदेखि पुनः अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्नेछ ।
यसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा माैसम सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।