खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्डका अजाज पटेलले १० विकेट लिएका छन् । अजाज टेष्ट क्रिकेटको एकै इनिङ्समा १० विकेट लिने तेस्रो खेलाडी समेत बनेका छन् ।
यसअघि भारतका अनिल कुम्ले र इंग्ल्याण्डका जेम्स चाल्र्स लाकरले मात्रै एकै इनिङ्समा १० विकेट लिएका थिए । भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अजाजले ४७ ओभर पाँच बल बलिङ गरेर १ सय २९ रन दिएर १० विकेट लिए । दोस्रो दिनको खाना समयअघि अलआउट हुँदै भारतले ३ सय २५ रन बनाएको छ ।
भारतका मयंक अग्रवालले एक सय ५० रन बनाए । यी दुई देशबीच भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।