हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, भोलि घोषणा

 मंसिर २७, २०७८ सोमबार १४:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्नु हुने भएको छ । उहाँले भोलि एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्ने जानकारी दिनुभयो । 

पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने त्रिपाठीले जानकारी दिनुभयो । २०७४ सालको चुनावमा उहाँले स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • lila raj shrestha

    Dec. 13, 2021, 4:10 p.m.

    एमालेमा समावेश गरेर एमालेको सरकार र पार्टिलाई दुषित बनाउने तत्व मध्ये यिनि माननीय पनि १ हुन । यिनकै अपरिपक्व निर्णय र नेत्रित्वको कारण लगभग पास हुने अवस्थाको संघीय निजामती सेवा ऐन जारी हुन सकेन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया