कांग्रेस महाधिवेशन : मतदान गर्ने समय राति ९ बजेसम्म

 मंसिर २७, २०७८ सोमबार १७:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत भइरहेकाे मतदानकाे समय राति ९ बजेसम्म थप गरिएकाे छ ।

आज साेमवार बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पाैने १२ बजेतिर प्रारम्भ भएकाे थियाे । ढिला गरी सुरु भएकाे मतदान राति ९ बजेसम्मका लागि थप गरिएकाे केन्द्रीय निर्वाचन समितिका संयाेजक वरिष्ठ अधिवक्ता गाेलालकृष्ण घिमिरेले जानकारी दिनुभयाे । 

१४ औँ महाधिवेशनका लागि अहिले दिउँसाे साढे ४ बजेसम्म एक हजार नाै सय ९३ मत खसेको छ ।  

महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया