साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
काठमाण्डाै - नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको मतगणनामा खसेको आधा मतगणना सकिएको छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २६ सय ७७ मत गणना भएको छ । ४ हजार ६ सय ७९ मत खसेको थियो । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३ सय ४० मत चाहिन्छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १२ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै डा. शेखर कोइरालाले ९ सय ८० मत पाउनुभएको छ । प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत प्राप्त गर्दा कल्याण गुरुङले १२ मत पाउनुभएको छ । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।