दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको जोखिम कम हुने ...
माघ २, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तर्गत अहिलेसम्म ३९ सय ७७ मत गणना भएको छ ।
सभापति शेरबहादुर देउवाले १९०० मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा.शेखर कोइरालाले १४ सय ६७ र प्रकाशमान सिंहले दुई सय ९६ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्मको मत परिणाम अनुसार विमलेन्द्र निधिले २ सय ३० र कल्याण गुरुङले २० मत मात्र पाउनुभएको छ ।
नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेकाे छ । अहिलेसम्म देउवा कोइराला भन्दा ४ सय ३३ मतले अगाडि हुनुहुन्छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । अब ७ सय २ मत गन्न बाँकी छ ।
काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।