युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–ट्वेण्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई सात विकेटले हराएको छ ।
वाग्मतीले दिएको ७६ रनको लक्ष्य लुम्बिनीले १२ ओभर पाँच बलमा ३ विकेट गुमाएर भेटायो । लुम्बिनीको लागि सरस्वती जीएमले नटआउट २९ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले सात विकेट गुमाएर ७५ रन बनाएको थियो । वाग्मतीका लागि हेलिसा गुरुङले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधू डिसीले तीन र सुस्मिता भुसालले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।