नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्ग आज बुधवार भएको दोस्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।
गण्डकीले दिएको ४० रनको लक्ष्य प्रदेश २ ले १० ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । प्रदेश २ का लागि साना प्रविनले १३ र अनुराधा चौधरीले १२ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीलाई ३९ रनमै समेट्न प्रदेश २ का सन्तोषी चौधरीले तीन र अनुराधा चौधरीले दुई विकेट लिए ।
आज हारेको गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश २ को भने सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । समूह 'ए' बाट प्रदेश १ शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । आठ टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।