केन्द्रीय समितिकाे बैठकले पार्टी झन् बलियाे भयाे : प्रचण्ड
पुस २३, २०८१ मंगलबार
रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ । आफ्ना गुप्तचर परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई शासनमा ल्याउन रुसले चाल चालेको अमेरिकाले आरोप लगाएको हो ।
अमेरिकाको अर्थ मन्त्रालयले यो कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गरेको बीबीसीले जनाएको छ । रुसले युक्रेनका उच्च पदमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी पनि अमेरिकाको छ । तर, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।