मनास्लु क्षेत्रमा एक वर्षमा १० जनाभन्दा धेरै विदेशी पर्यटक पुगे
पुस २४, २०८१ बुधबार
महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिका–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूल पाउन थालेपछि गाउँमा बाँदरको उपद्रव घटेको छ ।
चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वन क्षेत्रमा जामुना, फडिर, अमला, अम्बा र महुवालगायतका रुख रोपेपछि बाँदर गाउँ पस्न पातलिएको हो ।
पहिले दैनिक २०–२५ को सङ्ख्यामा बाँदरको हुल आउने गरेकामा आजभालि बस्ती पस्ने बाँदर पातलिन थालेका स्थानीयवासी उमा पोखरेलले बताउनुभयो ।
पहिले बाँदरको समूहले अन्नबाली, बोटबिरुवा, घरका सामान सबै खोसलेर केही बाँकी नराख्ने तर अहिले सामुदायिक वनमा रोपिएका बिरुवाले फल दिन थालेपछि बाँदर जङ्गलमा रमाउन थालेका पोखरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।