ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन आउँदाे फागुन १३ मा गर्ने भएकाे छ । पार्टीकाे केन्द्रीय निर्वाचन समितिकाे बैठकले आज शुक्रवार याे निर्णय गरेकाे हाे ।
मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र सम्पन्न गर्ने तयारी रहेकाे कार्यालयका सचिव केशव रिजालले निकाल्नुभएकाे विज्ञप्तिमा जनाइएकाे छ ।सप्तरी, सिरहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चाेक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस जिल्ला अधिवेशन हुन बाँकी रहेकाे हाे ।
काेराेना भाइरस सङ्क्रमणका कारण कांग्रेसले यी जिल्लामा अधिवेशनकाे मिति सार्दै आएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।