एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - ललितपुरमा सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ।
गएराति साढे १० बजे ललितपुरको बागडोलमा वाग्मती प्रदेश ०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किँदा चालक बाँकेका ३० वर्षका गणेशकुमार थारुको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति साढे ११ बजे पाटन अस्पतालमा ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janata
Feb. 15, 2022, 10:23 a.m.खबर दुःखद हो, दैनिक भईरहेका छन् । सबैले ट्राफिक नियमको पूर्ण पालना, गतिमा सीमितता, चालकमा धैर्यताले धेरै दुर्घटनाबाट जोगाउन सक्दछ । साथै, पैदल हिड्नेको मनपरीपना पनि दुर्घटनाको कारक हो ।