एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
पाकिस्तानको कराँची विश्वविद्यालयभित्र भएको आत्मघाती बम हमलामा तीन जना चिनियाँ नागरिकसहित चार जनाको ज्यान गएको छ । विस्फाेटमा कयौँ व्यक्ति घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।
विश्वविद्यालयभित्र स्थानीय विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने एक इन्टिच्युट नजिकै कारमा बम विष्फोट गराइएको खबरमा उल्लेख छ । चिनियाँ नागरिकलाई नै लक्षित गरेर बम विष्फोट गराइएको प्रारम्भिक जानकारी आएको प्रहरी स्रोतले जनाएको छ ।
कराँचीमा यसअघि पनि चिनियाँ नागरिकलाई लक्षित गरेर विष्फोटहरू हुँदै आएका थिए । घटनाको जिम्मेवारी बलुच लिवरेशस आर्मीले लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।