च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो ।
उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bikram
June 21, 2022, 8:36 p.m.उपती छरायो. अब लामो छानेले उही लामो जस्तै हो। बालेनलाई जितेको देखेर रिसले जलेर स्वतन्त्र पाटी रे /
Mingma lama
June 21, 2022, 7:30 p.m.Best 👍 of luck rabi dai
Rosan Gurung
June 21, 2022, 6:17 p.m.I'm very proud to hear that you have finally come to serve the nation and our nation needs of true and pure leadership. Hope you will accomplish your mission and vision. Truely supported🙏
सन्तोष
June 21, 2022, 4:08 p.m.राम्रो कार्य पालो नयाँ पुस्ताको
दुर्गा
June 21, 2022, 3:26 p.m.रवि दाई लाई राजनीति स्वागत छ साथै भविष्य मा सफलताको शुभ कामना !!
sachit upadhyay
June 21, 2022, 2:57 p.m.I will appreciate this step and also want to be join with you .
Shankar Kumar Paudyal
June 21, 2022, 2:50 p.m.पार्टी नै खोलिसके पछि त स्वतन्त्र हुने कुरै भएन ...रविन्द्र मिश्र कै ताल होला है हजुर ...
lekhanath nirula
June 21, 2022, 2:10 p.m.हार्दिक स्वागत छ
निजेन्द्र
June 21, 2022, 1:49 p.m.राम्रो । शुभकामना ।