च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिनुभएको छ । सत्ता गठबन्धन दलकै नेताहरूले उहाँको राजीनामा माग गरेका छन् ।
उहाँलाई प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्ने र राजीनामा नदिएमा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । तर आजको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको बारेमा एक शब्द पनि कुरा नउठेको युवा तथा खेलकुमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो ।
‘उहाँको बारेमा बैठकमा एक शब्द पनि कुरा उठेन, बरु अर्थ मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव पारित भएका छन्, अर्थमन्त्रीले आयात घटाउने र निर्यात बढाउने विषयमा केही योजना राख्नुभयो’, मन्त्री गहतराजले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।