च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कालाई भेट्न छाओ मन्त्रालय पुग्नुभएको हो ।
भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । यसअघि छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे थियाे ।
चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।