च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
यादवले आज बिहीवार विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषणा गर्नुभएको हो । वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले जसपा नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।
यादव यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुहुन्थ्यो तर अध्यक्ष उपेन्द्र यादवले फिर्ता बोलाएसँगै उहाँ असन्तुष्ट हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dipkumar mahato
July 14, 2022, 8:45 p.m.पदको लोभलालच भए पछि र पद खोसिएको ले गर्दा आफ्नै कारण देखाई रेणु यादव पार्टी परित्याग गरेको हुन लोभी रेणु यादव